भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै कोरोना संक्रमित

१ असोज, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा करोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ । … Continue reading भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै कोरोना संक्रमित